सुशासन (व्यवस्थापन तथा सचालन) ऐन २०६४ को दफा २५ को उपदफा १ अनुरुप
 

नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
 परियोजना कार्यान्वयन एकाइ , 
कास्की  
 

नागरिक वडापत्र (Citizen Charter)

क्र.सं.

सेवाको प्रकार

ईकाई

लक्ष्य

‍आवश्यक पर्ने कागजात/प्रमाणपत्रहरु तथा प्रकृया

सेवा प्राप्त गर्न लाग्ने अवधि

लाग्ने शुल्क

जिम्मेवार शाखा

जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

१.

गोष्ठी (योजना तर्जुमा, चौमासिक, अष्टमासिक तथा बार्षिक समिक्षा), विमा कम्पनीहरुसँग अन्तरक्रिया, पञ्च नीति तथा कार्यक्रमबारे Orientation,प्रादेशिक कृषि तथ्याकं व्यवस्थापन, फिल्डस्तरमा संचालक समिति/ कृषकहरु संग प्राविधिक वार्तालाप, प्रादेशिक कृषि समन्वय समितिको बैठक संचालन

पटक

1/3/2/1/1/3/3

परियोजना संचालन म्यानुअलमा उल्लेख भए अनुसार

लक्ष्य  अनुसारको चौमासिकमा

निःशुल्क

प्रदेश समन्वय ईकाई

कृषि अधिकृत/प्रदेश समन्वय इकाई शाखा

व.कृ.अ

२.

स्थानीय तहको लागत सहभागितामा वीउ श्रोत केन्द्र स्थापना (अन्य सार्वजनिक निर्माण) 

संख्या

जिल्लाभरका कृषि उद्यमी/कृषक समुह/सहकारी/जल उपभोक्ता समितिको मागका आभारमा

लक्ष्य  अनुसारको चौमासिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

३.

प्रत्येक वडामा वीमा सहजकर्ता श्रोत व्यक्ती विकास  तालिम

पटक

कृषकहरुको प्रतिनिधित्व गर्न सक्नेमध्येको वडाबाट सिफारिस

लक्ष्य  अनुसारको चौमासिकमा

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

४.

Case study of agriculture intern program

पटक

कार्यालयको प्राविधिक र विज्ञको समन्वयमा

लक्ष्य  अनुसारको चौमासिकमा

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

५.

प्रशोधन केन्द्र एंव बजारीकरण लगायतका पूर्वाधारको सम्भाव्यता  अध्ययन

पटक

कार्यालयको प्राविधिक र विज्ञको समन्वयमा

लक्ष्य  अनुसारको चौमासिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

६.

डिजिटल कृषि तथ्यांक तथा बार्षिक प्रगति अभिलेखिकरण

पटक

1

कृषि बिषयको IT मा दख्खल

लक्ष्य  अनुसारको चौमाससिकमा

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

७.

न्यूनतम समर्थन मूल्य निर्धारणको लागि तथ्याँक संकलन र  विश्लेषण

पटक

MSP सम्बन्धी सम्पूर्ण जानकारी

लक्ष्य  अनुसारको चौमाससिकमा

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

८.

नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक (स्थानीय तह र सरोकारवाल निकाय )(कृषि विकास कार्यक्रम)

पटक

6

परियोजना संचालन म्यानुअलमा उल्लेख भए अनुसार

लक्ष्य  अनुसारको चौमासिकमा

निःशुल्क

प्रदेश समन्वय ईकाई

कृ.अ./प्रदेश समन्वय इकाई शाखा

व.कृ.अ

९.

स्थानीय तहसँगको समन्वयमा नर्सरी श्रोत केन्द्र 

स्थापना/सुदृढीकरण

संख्या

नर्सरी स्रोत केन्द्र आवश्यक भएको सम्बन्धित स्थानीय तहको माग र सिफारिस

लक्ष्य  अनुसारको चौमाससिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

१०.

बाली तथा बस्तुको उत्पादकत्व निर्धारण (क्रप कटिंङ)

संख्या

60

स्थान बिशेष उत्पादकत्व निर्धारण गर्न आवश्यक र माग अनुसार

लक्ष्य  अनुसारको चौमाससिकमा

श्रम दान

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

११.

क्षेत्र विस्तार हुने स्थानको माटो परिक्षण सेवा

पटक

परियोजना क्षेत्र र बिस्तार हुने स्थानको माग र सिफारिस अनुसार

लक्ष्य  अनुसारको चौमाससिकमा

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

१२.

स्थानीय तहमा संचालित कृषि कार्यक्रमहरुको रिपोर्टिङ

पटक

संचालन गरिएका कार्यक्रमहरुको जानकारी र रेकर्ड राख्ने

लक्ष्य  अनुसारको चौमाससिकमा

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

१३.

तरकारी क्षेत्र विस्तार (कृषि विकास कार्यक्रम)

हेक्टर

४००

सम्भावित आसपास गाउँ पालिका र महानगरका बिस्तार हुन सक्ने स्थानहरुलाई सुचिकृत

लक्ष्य  अनुसारको चौमाससिकमा

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

१४.

चक्लावन्दीमा पकेट/ब्लक/जोन संचालनको लागि सहकारी र निजी  क्षेत्रबाट माँग संकलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनमा  सहयोग

संख्या

कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, बजारीकरणमा सहजीकरण गर्ने उदेश्य रहेको र जिल्लाभरका कृषि उद्यमी/कृषक समुह/सहकारी/जल उपभोक्ता समितिको मागका आभारमा

लक्ष्य  अनुसारको चौमाससिकमा

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

१५.

प्याकेजिङ, लेबलिंग तथा पोष्ट हार्भेष्ट क्षति न्यूनीकरण  कार्यक्रम

पटक

कृषक समुह/सहकारी/जल उपभोक्ता समिति/कृषि उद्यमीहरु-नियमानुसार सुचिकृत भएका सेवाग्राहीहरुको निवेदन आवश्यकताको आधारमा परियोजना क्षेत्र

लक्ष्य  अनुसारको चौमाससिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

१६.

प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन कार्यक्रम  संचालन अनुदान

पटक

उद्यमशिलता बिकास गरी व्यवसायिक कृषि उत्पादन कार्यक्रम गर्न तत्परता भएको

लक्ष्य  अनुसारको चौमाससिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

१७.

सहकारी संजाल मार्फत कृषि उपजको बजारीकरण सहयोग

पटक

10

सार्वजनिक निजी साझेदारीमा संचालन भै प्राथमिक प्रशोधन, प्याकेजिंग एबं भण्डारण सेवा लगायका सेवाहरु एकीकृत रुपमा उपलब्ध गराउने

लक्ष्य  अनुसारको चौमाससिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

१८.

जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग

पटक

1

कृषक समुह/सहकारी/जल उपभोक्ता समिति/कृषि उद्यमीहरु-नियमानुसार सुचिकृत भएका सेवाग्राहीहरुको निवेदन आवश्यकताको आधारमा परियोजना क्षेत्र

लक्ष्य  अनुसारको चौमाससिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

१९.

गत बर्ष विस्तार भएका क्षेत्र र नया विस्तार हुने क्षेत्रमा सिंचाइ  पुर्वाधार निर्माण

संख्या

30

कृषक समुह/सहकारी/जल उपभोक्ता समिति/कृषि उद्यमीहरु-नियमानुसार सुचिकृत भएका सेवाग्राहीहरुको निवेदन आवश्यकताको आधारमा परियोजना क्षेत्र

लक्ष्य  अनुसारको चौमाससिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

२०.

कृषि बजार, भण्डारण पुर्वाधार, प्रथामिक प्रशोधन वा प्रशोधन  उधोग स्थापना

संख्या

2

कृषक समुह/सहकारी/जल उपभोक्ता समिति/कृषि उद्यमीहरु-नियमानुसार सुचिकृत भएका सेवाग्राहीहरुको निवेदन आवश्यकताको आधारमा परियोजना क्षेत्र

लक्ष्य  अनुसारको चौमाससिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

२१.

सौर्य उर्जामा आधारित सिंचाई प्रणाली जडान (अन्य)

संख्या

कृषक समुह/सहकारी/जल उपभोक्ता समिति/कृषि उद्यमीहरु-नियमानुसार सुचिकृत भएका सेवाग्राहीहरुको निवेदन आवश्यकताको आधारमा परियोजना क्षेत्र

लक्ष्य  अनुसारको चौमाससिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

२२.

अस्थायी प्लाष्टिक घर निर्माण (अन्य)

संख्या

१५०

कृषक समुह/सहकारी/जल उपभोक्ता समिति/कृषि उद्यमीहरु-नियमानुसार सुचिकृत भएका सेवाग्राहीहरुको निवेदन आवश्यकताको आधारमा परियोजना क्षेत्र

लक्ष्य  अनुसारको चौमाससिकमा

50%

प्रविधि विस्तार शाखा

कृषि अधिकृत

व.कृ.अ

२३.

कार्यलय संचालन तथा जिन्सी व्यवस्थापन

वर्षै भरी

माग फारम,निवेदन एंव अन्य पुष्टाई हुने अन्य आवश्यक कागजात

३ कार्य दिन

निःशुल्क

प्रशासन शाखा

ना.सु.

व.कृ.अ

२४.

कार्यलय र कार्यक्रम सम्बन्धि खर्च भुक्तानि

वर्षै भरी

निवेदन,स्विकृत कार्य आदेश,बिल भरपाई र निर्णय एवं पुष्टयाई हुने अन्य आवश्यक कागजात

बढिमा ७ दिन

निःशुल्क

आर्थिक प्रशासन

लेखापाल

व.कृ.अ

थप जानकारीको लागि

सम्पर्कः 061-583613
मोबाईल नः ९८५६००७१०० (वरिस्ठ कृषि अधिकृत )

इमेलः pmamp.piu.kaski@gmail.com 
वेभ पेजः piukaski.pmamp.gov.np

फेसबुक : PMAMP PIU KASKI

 

यस कार्यालयबाट उपलब्ध हुने सेवा सुविधाहरुको बारेमा जानकारी साथै सेवा प्रवाह सम्बन्धि कुनै गुनासो गर्नु परेमा यस कार्यालयका सुचना अधिकारी श्री निशा कंडेल को मोबाईल नं ९८५६००७१०१मा सम्पर्क गर्नुहुन अनुरोध छ |